१- कुनै पनि रोग्लाई समानये लिनु हुँदैन ।
२ - लक डाउनलाई प्राथमिकता दिनुस् ।
३ - लक डाउनको अवस्थामा सकेसम्म बाहिर नानीस्कनु होस्।
४ - प्रहरी दाजुहरुले आम जनाटकओ सुरक्षाको गर्नु भएको अवस्था हो तर
सुरख्य को नाममा लथिले बिना सोच बिचार गरी लाथी बर्षाएर न निएम देखिन्छ न भिरुस मर्छ।
बरु एस्को सत्ता फाइन चाज गर्ने वा आने निएम लगाउने ।
५ - खाद्यान्न सम्बन्दी कार्य गर्ने तथा उपचर् सम्बन्दी बेक्तीको पही चन गरी सम्बन्धित ठाउँ मा सुरक्चित जन दिनु पर्छ।
6 - फुड स्टोर खुल्ला रहने तथा पसल जांदा मास्कको आनिवार्ये प्रयोग गर्ने तथा sanitizer को प्रयोग गर्ने गराउनु पर्छ .
7 - सम्पूर्ण ब्येक्तीहरुले बेला बेलामा हात धुदै गर्नु पर्छ एस्बाट कोरोनलाए आफुमा रोग लाग्नबाट बचौन्न्छ ।
८ - यदी हजुरलाई कोरोना लगेको सन्का छ भने ११८० मा संपर्क गर्नु होल जनहित्को लागि जारी .
९- यू महामारी कोरियामा १८ दिन्मा हुन गयो तेसैले नेपाल सरकार एसो हुन नदिन यो ब्लोक्क डाउन बदौन सक्नु हुन्छ तेसैले आहिले दर होइन सएयम र सचेत हुनु होस् ।
aatine hoina sachet hunu parcha






0 comments:
Post a Comment